३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको छ सयौं गोल पुरा



अ+ अ-

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो छ सयौं गोल गरेका छन् । इन्टर मिलानसँग शनिबार राति भएको खेलमा युभेन्ट्सका लागि रोनाल्डोको एक गोलको मद्दतले १–१ को बराबरी खेलेपनि उनको छ सय गोल पुरा गरेका हुन् ।

रोनाल्डोले युभेन्ट्सका लागि गोल गरेको यो २७ औं हो। यसअघि उनले स्पोर्टिङ लिस्वनका लागि ५, म्यानचेस्टर युनाइटेडका लागि १ सय १८ र रियल म्याड्रिडका लागि ४ सय ५० गोल गरेका छन्।