३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार जग्गा पिडित नेकपाका महासचिव पौडेललाई नेविसंघ रुपन्देहीले दियो ६५५ रुपैयाँ क्षतिपूर्ति



अ+ अ-

बुटवल । नेकपाका महासचिव विष्णु पौडेलले क्षतिपूर्ति दिन नेविसंघले नेविसंघ रुपन्देहीले संकलन गरेको ६५५ रुपैयाँ आइतबार इलाका प्रशासन कार्यालय बुटवलमा बुझाएको छ ।

बालुवाटारस्थित ललितानिवास जग्गा विवादमा मुछिएका पौडेललाई सरकारका प्रवक्ता गोकुल बास्कोटाले क्षतिपूर्ति दिनुपर्ने बताएपछि प्रशासन कार्यालय बुटवलमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई पठाइएको केन्द्रीय सदस्य जमुना ढकालले बताइन् ।