२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई लाग्यो झट्का, फोरम सरकारबाट बाहिरिने !



अ+ अ-

काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् ।

‘संविधान संशोधनसहितको राजनीतिक सहमतिमा सरकारलाई दुई तिहाइ बनाउन सघायौं’, किराँत राई समाधिस्थल व्यवस्थापन समितिको तेश्रो अधिवेशनमा शनिबार नेता राईले भने, ‘प्रधानमन्त्रीज्यूलाई सहमतिअनुसार संविधानको बाधक एउटा चुकुल खोलिदिनोस् भन्यौं । नसुनेरै एक वर्ष बित्यो ।’

राईले राजपा संविधानको बाधक धारा संशोधन नभएकैले सरकारबाट बाहिरिएको बताए । उनले भने, ‘प्रधानमन्त्री अरुलाई समान देख्ने अवसर दिनुहुन्न । उहाँ बयलगाडीको गतिमा अगाडि बढिरहनुभएको छ । त्यसैले अब हाम्रो पार्टी सरकारबाट बाहिरिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।