३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ स्वर्ण जित्दै गौरिकाको कीर्तिमान



अ+ अ-

काठमाडौं । त्रिभुवन आमी क्लबकी गौरिका सिंहले आठौं अन्तरगत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् ।

ओलम्पियन तथा कीर्तिमानी पौडीवाज समेत रहेकी गौरिकाले पहिलो दिन २ तथा दोस्रो दिन २ स्वर्ण जितेकी थिइन् ।

आज तेस्रो दिन ४ स्वर्ण जितेपछि उनको खातमा १२ स्वर्ण पुगेको हो ।