३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘घरघरमा सिहंदरवार’ नारामा मात्रै सिमित



अ+ अ-

दाङ । सरकारले घरघरमा सिहंदरवार भनाइमा मात्र सिमित रहेको भन्दै आक्रोश पोखेका छन् ।

घोराही उपमहानगरपालिकाको योजना कार्यन्वयन तथा सेवा सुविधाको प्रभावकारिता सम्वन्धमा आयोजना गरिएको एक कार्यक्रममाउपमहानगरपालिकाको काम अझै जनताको लागी सहज नभएको गुनासो गरेका हुन ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष नगर प्रमुख नरुलाल चौधरीले उपमहानगरपालिकाको बिकासको लागी कहाँ के कमीको पहिचान गर्ने काम भैरहेको र पहिचान पछि एकीकृत सहरी विकास योजना बनाउने बताए ।

त्यस्तै, घोराही मुख्य बजारको रुपमा रहेको सडक पिच गर्ने अधिकार नगरलाई नभएको भन्दै सम्वन्धित निकायलाई दवाब दिने काम भईरहेको बताए ।