३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेशियाको राष्ट्रपतीय चुनावमा सत्तासीन राष्ट्रपति विडोडो अगाडि



अ+ अ-

काठमाडौं । इन्डोनेशियाको राष्ट्रपतीय चुनावमा सत्तासीन राष्ट्रपति जोको विडोडो अगाडि देखिएका छन्। बुधबार सम्मन भएको चुनावका अनौपचारिक प्रारम्भिक परिणामअनुसार राष्ट्रपति जोको विडोडो ५६.७ प्रतिशत मतले अगाडि रहेका छन् ।

विडोडो प्रतिस्पर्धी प्राबोवो सुबिआन्तोको ४३.३ प्रतिशत मत आएको मत सर्वेक्षणले जनाएको छ ।

निर्वाचन आयोगले मे महिनाको पहिलो हप्तमा औपचारिक रूपमा चुनावी परिणाम सार्वजनिक गरिने जनाएको छ । इन्डोनेशियाको उक्त राष्ट्रपतीय चुनावमा १९ करोडभन्दा बढी मतदाताहरु सहभागिता भएका थिए ।