३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षमा बस्दा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन,आगामी चुनावमा ओली सरकार हार्छ : देउवा



अ+ अ-

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई आगामी चुनावबाटै काँग्रेसले प्रतिस्थापन गर्ने ठोकुवा गरेका छन् ।

प्रेस युनियन कैलालीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको का कारण बर्तमान सरकारलाई प्रतिस्थापन गर्न सकिने बताएका हुन् ।

उनले भने, ‘काँग्रेसले प्रतिपक्षको भूमिका निभाउदा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन ।’