३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामै फेरीयो कोइरालाको बोली, भन्छन् हिन्दुराष्ट्र हुनुपर्छ भनेर कहिल्यै भनेको छैन



अ+ अ-

काठमाडौं । कांग्रेसका महामन्त्री शशांक कोइरालाले झण्डामा रहेको चार तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको भएको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले आफु धार्मिक स्वतन्त्रताको पक्षधर भएको कारण नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर आफूले कहिल्यै नभनेको बताएका छन्।

मैले कहिल्यै पनि भनेको छैन, हिन्दु राष्ट्र हुनुपर्छ भनेर कोइरालाले भने,धार्मिक स्वतन्त्रता हुनु पर्छ ।

कोइरालाले चैत ६ गते बुधबार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रहेको बताएका थिए ।

संविधानका धारामा नै जनमत संग्रह गर्न पाउने भनेर उल्लेख भएको भन्दै उनले जनमत संग्रह गराउनुपर्ने बताएका थिए ।

यो पनि

http://newspolar.com/2019/03/82099