३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्ने भारतीय टोली घोषणा, कप्तानीमा कोहली



अ+ अ-

काठमाडौं । रिशव पन्त र अम्बाती रायडू बीनानै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ ।


विराट कोहलीको कप्तानीमा घोषित भारतीय टोलीको उपकप्तान रोहित शर्मा छन् । केएल राहुल, दिनेश कार्तिक र विजय शंकर १५ सदस्यीय टोलीमा परेका छन् ।

यस्तै शिखर धवन, महेन्द्रसिंह धोनी, युजवेन्द्र चहल, रविन्द्र जडेजा, मोहम्मद शमी, केदार जाधव, कुलदीप यादव, हार्दिक पाण्डेय, जसप्रीत बुमराह र भुवनेश्वरकुमार छन् ।