२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचरणविरुद्ध काम गर्ने सयौ सशस्त्र प्रहरी कारबाहीमा



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बलले संगठनका आचरणविरुद्ध काम गर्ने ५ सय ४८ जनालाई विभागीय कारबाही गरेको छ । कारबाही पर्नेमा सिपाहीदेखि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तहका अधिकृतसम्म रहेका छन् ।

नयाँ वर्ष २०७६ का अवसरमा सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्रका आइजीपी शैलेन्द्र खनालले एक वर्षमा सम्पादन गरेको कामको बारेमा जानकारी गराएका हुन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।