३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङको फुलिङगिरीमा जिप दुर्घटना, १३ जना घाइते, ४ जनाको अवस्था गम्भीर



अ+ अ-

लमजुङ । जिल्लाको दूधपोखरी गाउँपालिका ३ फुलिङगिरीमा जिप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् भने अन्य ९ जना सामान्य घाइते भएका छन् ।

दुर्घटनामा चालक दूधपोखरी गाउँपालिका ४ का खिमलाल गुरुङ, दूधपोखरी गाउँपालिका १ का गौमाया गुरुङ, यात्रु गोरखा अजिरकोट गाउँपालिका २ का मोतिलाल गुरुङ, दूधपोखरी गाउँपालिका वडा नं. २ सुजाता गुरुङ गम्भीर घाइते भएका छन् । अन्य९ जनाको पहिचाहान खुलन सकेको छैन् ।

दूधपोखरी गाउँपालिका १ दूधपोखरीबाट बेंसीसहर आउँदै गरेको ग १ ज ६८९० नम्बरको जिप लाङदीखोला नजिकै मध्याह्न १२ बजे ब्रेक फेल भई सडकबाट करिब ३० मिटर तल खसेको गौडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उमानाथ शर्माले बताए ।

घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।