२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पात्रो फेरियो, फेरिएन अवस्था



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेका एक वर्ष पूरा भएको छ ।

नयाँ वर्ष २०७५ सालको शुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाडेका थिए ।

प्रधानमन्त्री केपी ओलीले वर्ष २०७५ भरि नै यस्ता मीठामीठा सपना देखिरहे–बाँडिरहे । तर एक वर्षअघि भित्तामा झुन्ड्याएको पात्रो नयाँ वर्ष २०७६ को आगमनसँगै फेरियो, जनताको जीवनस्तर भने केही परिवर्तन आएको छैन् । यी यस्तै सरकारको एक वर्ष समीक्षा गर्दै नागरिक दैनिकले समाचार छापेको छ ।