२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्योलमा न्यायालयको वर्ष



अ+ अ-

काठमाडौं । वर्ष २०७५ न्यायालयका लागि सुखद रहेन । न्यायालय वर्षभरि नै अन्योल र अनिश्चयको भूमरीमा प¥यो । भ्रष्टाचार र विकृति झनै मौलायो । ठु्लो मुद्दामा आर्थिक चलखेलको प्रश्न उठिरह्यो । न्याय सम्पादनभन्दा अन्य विषयले अदालतमा अस्थिरता निम्त्याइरहे ।

प्रधानन्यायाधीश सिफारिस न्यायाधीश संसदीय सुनुवाई समितिबाट अनुमोदन नभएको घटना यसै वर्ष दर्ज भयो । सर्वोच्चमा सिफारिस र उच्च अदालतमा नियुक्त न्यायाधीशका ‘पृष्ठभूमि’ले न्यायालयको झन आलोचना भएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।