३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दु राष्ट्रको पुनःस्थापना र राजा सहितको लोकतन्त्र स्थापनाका माग राख्दै राप्रपाद्धारा धर्ना



अ+ अ-

काठमाडौं । हिन्दु राष्ट्रको पुनःस्थापना र राजा सहितको लोकतन्त्र स्थापनाकासहितको माग राख्दै आज राप्रपाले देशका विभिन्न स्थानीय तहमा १ घण्टा धर्ना दिएको छ ।

राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष कमल थापा काठमाडौं महानगरपालिका, वरिष्ठ नेता दिपक बोहरा ललितपुर महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भक्तपुर नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देन झापाको भद्रपुर नगरपालिकामा आयोजित धर्ना कार्यक्रममा सहभागि भए ।

राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापना सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत माग राख्द राप्रपाले धर्ना दिएको सहप्रवक्ता श्रेष्ठले बताए ।