२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलाइ लामा अस्पतामा भर्ना



अ+ अ-

काठमाडौं । तिब्बती धर्म गुरु दलाइ लामाको स्वास्थ्यमा समस्या देखिएको छ । भारत निर्वासनमा रहेका धर्म गुरु लामालाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

उनका निजी सहयोगीका अनुसार छातीमा संक्रमण देखिएको छ । उनको अवस्था अहिले स्थिर रहेको लामाका निजी सहयोगी तेन्जिङ ताक्ल्हाले बताएको बिबिसीले उल्लेख गरेको छ ।

उनी गएको ६० वर्षदेखि भारत निर्वासनमा छन३ । तिब्बतलाई स्वतन्त्र देशको मान्यता दिलाउन लागि परेका लामालाई चीनले आफ्नो शत्रुका रुपमा लिने गरेको छ । लामा कुशल वक्ता पनि हुन् । तर उनले पछिल्ला वर्षमा सार्वजनिक कार्यक्रम कम गरेका छन् ।

८३ वर्षका लामालाई स्वास्थ्यमा समस्या देखिएपछि विमान मार्फत दिल्ली लगिएको हो ।