२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा ठूला माछा खोज्दै विवेकशील साझा



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले राजधानीमा बिरोध प्रदशन गरेको छ । ठूला माछा समाउ अभियान अन्तर्गत प्रदर्शन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टङ्गालमा विवेकशील साझाका नेता कार्यकर्ताले ‘ठूलो माछा कता छ, सिंहदरवार जता छ’ भन्ने प्लेकार्ड बोकेर प्रदशन गरेको थियो ।

यस्तै विवेकशील साझा पार्टीले ३३ केजी सुन तस्करी, बाइडबडी, मेलम्ची खानेपानी लगायतमा भ्रष्टाचार गरेको भन्दै कारवाही गर्न सरकारलाई दवाव दिएसंगै शुक्रबार भ्रष्टाचारविरुद्ध राजधानी लगायत सातै प्रदेशमा प्रदर्शन गरेको सो पार्टीले जनाएको छ ।