३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

रत्नपार्क आउदै गरेको बस दुर्घटना, ३५ जना घाइते



अ+ अ-

काठमाडौं । रत्नपार्कको लागी छुटेको बस दक्षिणकाली नगरपालिका–४ चाल्नाखेलमा दुर्घटना भएको छ ।

दुर्घटना ३५ जना कलेज पढ्न जाने विद्यार्थी घाइते भएको बताइएको छ । ना ३ ख १४४४ नम्बरको यात्रुबाहक दक्षिणकालीबाट रत्नपार्कका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँदै छ ।