३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा खस्यो बस, तिन जना घाइते



अ+ अ-

चितवन । सोमबार राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा ना ५ ख ३६८२ नम्बरको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो ।

राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । तनहुँको दमौलीका निशान परियार गम्भीर गाईते भएका छन् भने दुईको अवस्था सामान्य रहेको छ । परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।