२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलफ्रेण्ड नभएर दिक्क हुनुहुन्छ ? अब यसरी सजिलै बनाउन सकिन्छ गलफ्रेण्ड



अ+ अ-

काठमाडौं । यदि तपाई गर्लफ्रेण नभएर एक्लोपनबाट दिक्क हुनुहुन्छ ? चिन्ता नलिनुहोस् अब त खुशी हुनुहोस्। किनकि अब तपाईलाई मनोरञ्जन र केयर गर्ने गर्लफ्रेन्ड (प्रेमिका) सजिलै पाउन सकिन्छ । प्रविधिसँग सम्बन्धित एक कम्पनीले डिजिटल गर्लफ्रेन्ड लञ्च गरेको छ।

जोसँग तपाई सारा भावना व्यक्त गर्न सक्नुहुन्छ, रमाइला कुराकानी गरेर आफूलाई प्रफूल्ल बनाउन सक्नुहुन्छ। यो एउटा उपकरण हो, जसलाई हालोग्राफिक रोबट भनिन्छ। कम्पनीले यस प्रविधिको प्रचारप्रसारका लागि बनाएको एक विज्ञापनमा डिजिटल प्रेमिकाले के-कसरी कुरा गर्छिन् भन्ने सुझाइएको छ।

यो ‘डिजिटल प्रेमिकाको आवाज केही डरलाग्दो सुनिन्छ, यदि तपाईलाई आवाजसँग त्यस्तो डर छैन भने तपाई किन्न सक्नुहुन्छ। यद्यपी, यसको मूल्य केही महंगो छ।