५ असार २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता कृष्णप्रसाद सिटौला आइसियुमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।

शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भर्ना गरिएको हो । अहिले सिटौलालाई आइसियुमा राखेर उपचार गरिदैँछ ।

रगतमा हेमोग्लोबिनको कमी देखिएको र प्रेसर समेत घटेको बताएको सिटौलाको पारिवारिक स्रोतले जनाएको छ । डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेको छ ।