५ असार २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरोसा पुगेका शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । ‘फुड प्वाइजन’ का कारण शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्। बिहीबार अपराह्नदेखि उनी पाटन अस्पतालमा छन्।

मन्त्री पोखरेल गण्डकी मेडिकल कलेजको विवादसम्बन्धी छलफल सकेलगत्तै भरोसा अस्पताल पुगेका थिए । भरोसामा परीक्षण भएसंगै चिकित्सकको सल्लाहामा अस्पताल भर्ना भएका हुन्।

मन्त्री पोखरेलका स्वकीय सचिव जीवन गौतमका अनुसार मन्ी पोखरेलले मधुमेहको औषधि सेवन गर्दै अहिले मन्त्रीको सामान्य अवस्था रहेको जानकारी दिए।