२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको खेल तालिका सार्वजनिक, सन्दीपको टिमले कहिले खेल्ने ?



अ+ अ-

भारत । इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करण अन्तरगत खेलीने खेलको तालिका सार्वजनिक भएको छ ।


तालिकाअनुसार आईपीएल पहिलो खेल २३ मार्चमा चेन्नई सुपर किङ र रोयल च्यालेन्जर्स ब्याङ्लोर्सबीच हुने छ भने नेपाली लेग स्पिनर संदिप लामीछानेको टिम दिल्ली क्यापिट र मुम्बई ईन्डीयान बिच २४ मार्चमा मैदानमा उत्रिने छ ।