
काठमाडौँ । काठमाडौँको नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुटा भएको छ ।
होली खेल्ने क्रममा घकेलेको भन्दै दुई समूहबीच विवाद बढ्दै गएपछि बोतल हानाहान भएको थियो ।
हानहानका क्रममा स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।












