२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको नाम्खामा हिमपात (फोटोफिचर)



अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपात परेको छ। दुई दिनको हिमपातपछि यहाँ चिसो बढ्नुका साथै जनजीवन कष्टकर बनेको छ ।

तस्वीर : दाने बोहरा , रासस