२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुष्मान खुरानाविरुद्ध मुद्दा दर्ता



अ+ अ-

मुम्बई । बलिउड फिल्म उद्योगमा निकै चर्चा कमाएका अभिनेता आयुष्मान खुरानाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

भारतीय संचार माध्यमका अनुसार आयुष्मानविरुद्ध उनको आउन लागेको फिल्म ‘बाला’ लाई लिएर मुद्धा दायर गरिएको छ ।

निर्देशक सुधीर मिश्राका सहयोगी रहेका कमलकान्त चन्द्राले फिल्म ‘बाला’ का लिड एक्टर आयुष्मान खुराना, निर्माता दिनेश विजन र निर्देशक अमर कौशिकमाथि फिल्म ‘विग’ को कहानी चोरीको आरोप लगाएका छन् ।

उनले शुक्रबार यी तीनमाथि मुम्बईको हाई कोर्टमा मुद्दा हालेका छन् ।

यो फिल्म युवापुस्तामा तालु खुइलिने समस्यामा आधारित छ ।