२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजलकार आचार्यको गीत युट्युबमार्फत सार्वजनिक



अ+ अ-

काठमाडाैं: गजलकार नारद आचार्यको बिछोडिएको मन गजल संग्रहमा समावेश बिछोडिएको मन शीर्षक गजल गीतमार्फत युट्युबमा अन्तर्राष्ट्रिय नारी दिवसको दिन सार्वजनिक भएको छ । 

संगीतकार सुनिल राईको संगीत तथा प्रताप दासको स्वर रहेको गीतमा विनोद भुजेलले एरेन्ज गरेका छन् । भिडियोमा नव मोडल सिता धमला, निलम सनम, शुरवीर पण्डित साथै बालकलाकार आयुष जोसीले अभिनय गरेका छन् । भिडियाे मुकेश हुमगाईले छायाकन गरेका थिए भने प्रदीप दहालले सम्पादन गरेका थिए । 

गीतले जीवनका अनेक मोडमा आउने उदासिनता, एकलोपन देशभक्ति तथा बियोगात्मक रुपमा रहेकाे छ । कलिलाे उमेरमा परिवार, समाज, साथीभाइलाई छाेड्नु परेकाे बाध्यतालाई समेटेकाे छ ।




भर्खरै