२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रि–फल जम्प देखाउने क्रममा दुर्घटना, एक जना घाइते



अ+ अ-

काठमाडौँ । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प देखाउने क्रममा दुर्घटना भएको छ । दुर्घटनामा एक जना घाइते भएका हुन् ।

घाइते हुने सैनिकको परिचय खुलाइएको छैन ।घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।