२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गोल्डेन बुट’ दौड : मेस्सी एमबाप्पेभन्दा मात्रै ३ गोलले अगाडि



अ+ अ-

काठमाडौँ । सिजन २०१८/१९ को युरोपियन गोल्डेन बुट दौडमा स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी सबैभन्दा अगाडि छन् ।

यो सिजन मेस्सीले लिगामा २५ खेल सकिँदा २३ खेलमा २५ गोल गरेका छन् । उनले ११ गोलका लागि असिस्ट गरेका छन् ।

यता, फ्रेन्च लिग वान क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेले मेस्सीलाई पछ्याइरहेका छन् । एमबाप्पेले लिग वानमा २५ खेल खेलिसक्दा २० खेलमा २२ गोल गरेका छन् । भने उनको ६ गोलका लागि असिस्ट रहेको छ ।

लिगमा अझै दुवै खेलाडीले १३–१३ खेल बाँकी रहँदा मेस्सी एमबाप्पेभन्दा मात्रै ३ गोलले अघि छन् ।

तेस्रो स्थानमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो छन् । उनले सिरी ‘ए’मा १९ गोल गरेका छन् । प्रिमियर लिग क्लब लिभरपुलका मोहमद सालाह १७ गोलका साथ चौथो स्थानमा छन् । एजेन्सी




भर्खरै