२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्ष नगएपछि कांग्रेस बैठक स्थगित, देउवा तनावमा



अ+ अ-

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सहमतिबाट अनुशासन र निर्वाचन समिति गठनको माग गर्दै बैठकमा नगएपछि कांग्रेस बैठक स्थगित गरिएको छ ।

मंगलबार ११ बजे बैठक बोलाइएपनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय सदस्यहरु बैठक हलमा बसेपनि पौडेल र सिटौला पक्षका नेता तथा सदस्यहरु पार्टी केन्द्रीय कार्यालयमै रहेपनि बैठक हलमा नगाएपछि बैठक स्थगित गरिउको हो ।

संस्थापन इतरपक्षको अनुपस्थितीका कारण सभापति देउवाले बैठक सुरु गर्न नसकेपछि स्थगित गरिएको हो । केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले अनुशासन र निर्वाचन समिति पार्टीका अर्धन्यायिक निकाय रहेकाले सहमतिबाटै गठन गर्नुपर्ने माग आफूहरुले उठाएको बताए।

देउवाले बैठक सुरु भएपछि बहुमतबाटै यी दुई समिति गठन गर्ने तयारी गरेका छन्। उनले यसअघि दुवै समितिमा पौडेल पक्षबाट दुई/दुई सदस्यको नाम दिन आग्रह गरेका थिए।




भर्खरै