२७ जेष्ठ २०८३, बुधबार
,
Latest
टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ नेकपाका विद्यार्थी संगठनद्धारा त्रिवि उपकुलपतिको कार्यालय घेराउ



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेको छ ।

अखिल र अखिल (क्रान्तिकारी)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग गर्दै संयुक्तरुपमा सोमबार नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् ।

स्ववियु पदाधिकारीको यहि हैसियतमा चैत्र १४ पछि भेट नहुँने अनेरास्ववियुका केन्द्रीय सचिव आरसी लामिछानेले बताएका छन् । उनले चुनाव गराएर आए नयाँ आउँछन। यदि त्यसो गरिएन भने उपकुलपतिले राजीनामा दिनुपर्ने जनाएका छन्




भर्खरै