२७ जेष्ठ २०८३, बुधबार
,
Latest
टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीको सेन्ट इटिनमाथि कठिन जित



अ+ अ-

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सेन्ट इटिनलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा लिग लिडर पीएसजीको जितमा किलियन एमबाप्पेले निर्णायक गोल गरे । उनकै एक गोलको मद्दतमा पीएसजीले सेन्ट इटिनमाथि कठिन जित हात पारेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको पीएसजीले दोस्रो हाफमा गोल गर्न सफल भयो । पीएसजीका लागि खेलको ७३औं मिनेटमा एमबाप्पेले गोल गरे । बाँकी समयमा गोल हुन नसकेपछि खेल पीएसजीले १–० ले जित हात पारेको हो ।

जितसँगै पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ ।




भर्खरै