२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसूति गृहमा अक्सिजनको अभाव



अ+ अ-

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले अक्सिजन उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यसअघि अस्पतालले बाहिरबाट खरिद गरी अक्सिजनको माग पूरा गर्दै आइरहेको थियो ।

दैनिक २५ सिलिन्डर (एक लाख लिटर) अक्सिजन खपत हुने यस अस्पतालले अब दैनिक ७० सिलिन्डर अक्सिजन आफैं उत्पादन गर्ने तयारी भइसकेको अस्पतालले जनाएको छ । अस्पतालको प्रशासन प्रमुख रानु थापाका अनुसार एक करोड ७३ लाख लगानीमा अक्सिजन प्लान्ट जडान हुन लागेको हो । कान्तिपुर दैनिकमा खबर छ ।