२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा कम्तीमा दशको मृत्यु



अ+ अ-

लान बाटोर । मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनाहरुमा अन्य ११ जना घाइते भएका छन् । यस पर्वलाई स्थानीय भाषामा ‘ह्वाइट मुन’ भन्ने गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

नयाँ वर्ष मनाउने क्रममा फेब्रुअरी ४ देखि ८ सम्ममा ९ व्यक्ति गम्भीर घाइते भएका थिए । जथाभावी रुपमा सवारी साधान अघि बढाउनु , क्षमता भन्दा बढी व्यक्ति सवार हुनु जस्ता कारणले नै दुर्घटना भएको समाचारमा जनाइएको छ ।

यस पर्वमा मान्यजनलाई सम्मान गर्ने परम्परा पनि रहदै आएकाले आफ्ना माता पिता, हजुरबा आमा र अन्य मान्यजनसँग भेटघाट गर्न यात्रा सर्वसाधारण दुर्घटनामा परेको जनाइएको छ ।