२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडी जलाउने नेविस‌ंघका कार्यकर्ता छुटे



अ+ अ-

पोखरा । सरकारी गाडी जलाउने नेविस‌ंघका तीन कार्यकर्ता रिहा भएका छन् । सार्वजनिक विदाको दिन चलाएको भन्दै गत माघ १९ गते सरकारी गाडी जलाएको जलाएको थियमे ।

प्रहरीले गाडी जलाएको अभियोगमा पक्राउ गरे लगत्तै सार्वजनिक अपराध अभियोगमा मुद्दा चलाएका नेविस‌ंघका कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र बिनय पौडेल जिल्ला अदालत कास्कीको आदेशमा साधारण तारेखमा रिहा भएका हुन् ।

गत माघ १९ गते शनिबार पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले गाडी पूर्ण रुपमा जलेको थियो ।