२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारले मन्त्रीको सम्पत्ति सार्वजनिक नगर्ने



अ+ अ-

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरू भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था छ। सरकारले ७ महिनासम्म पनि सम्पत्ती विवरण गोप्य राखेको छ।

मन्त्रीहरूले प्रधानमन्त्री कार्यालयमा सम्पत्ती विवरण भने बुझाइसकेको छ। गत वर्ष सम्पत्ति विवरण सार्वजनिक भएपछि केही मन्त्रीहरूको आलोचना भएको थिइ। उनीहरूको आर्थिक श्रोतमानै प्रश्‍न उठेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले यो निर्णय मन्त्रिपरिषद्ले गर्ने भएकोले आफू अनभिज्ञ रहेको र बोल्न नसक्ने बताए। नयाँ पत्रिका दैनिकमा खबर छ ।