२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडी जलाउनेलाई रिहा गर्न कांग्रेसको हारगुहार



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकारी गाडी जलाउने विद्यार्थी नेतालाई रिहा गर्न सरकारलाई चेतावनी दिएको छ। शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेसले चेतावनी दिएको हो।

पोखरामा आज भएको प्रदर्शनमा नेविसंघका नेताहरुलाई गिरफ्तार गरिएको घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ, यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दै गिरफ्तार गरिएका सबै विद्यार्थी नेताहरुको तुरुन्त रिहाई गर्न सरकारलाई चेतावनीका साथ आग्रह गरेको हो ।

गिरफ्तार भएका विद्यार्थी नेताहरुलाई रिहाईको माग गर्दै वानेश्वरमा मंगलबार गरिएको प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राई, विदेश सल्लाकार डम्वर सुनार, केन्द्रीय सदस्य प्रेम शाही लगायतका नेताहरू पक्राउ परेका छन्। उनीहरूलाई महेन्द्र पुलिस क्लव, महानगरीय प्रहरी वृत गौशाला र अनामनगरमा राखिएको छ।