२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको शवसँग यौन सम्पर्क गरेपछि……



अ+ अ-

बीबीसी । बेलायतको अदालतले मृत्यु भएका महिलाको शवमा यौन सम्पर्क गर्ने एक युवकलाई ६ वर्षको जेल सजाय सुनाएको छ ।


कसिम खुराम नामको २३ वर्षीय सो युवकले इंगलिस फ्युनरल होममा रहेका महिलाका शवमा रातको समयमा गएर यौन सम्पर्क गरेका थिए । उक्त युवक चोरीको कार्यमा संलग्न रहँदै आएको बताइएको छ । उनले ९ वटा शव राख्ने बाकस खोलेको पाइएको छ ।

औधोगिक शहर बिरमिङघमको स्थानीय अदालतका न्यायाधीश मेलबर्न इम्मानले सो युवकले सबै मानवजातिको संवेदनामा चोट पुर्याएको जनाएका छन् ।

गएको नोभेम्बरमा भएको सो घटनाका समयमा ती युवकले भोड्का र लागूऔषध खाएको पाइएको समाचारमा जनाइएको छ । ती युवाले अदालतमा घटनाको बारेमा माफी मागेको उनका कानुनव्यवसायीले बताएका छन् ।




भर्खरै