२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई फेरी बालुवाटारमा भव्य महल



अ+ अ-

काठमाडौं । सरकारले प्रधामन्त्रीको निवासको लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ।

अहिलेको संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न निवास बनाउन मन्त्रिपरिसद्‍बाट स्वीकृत पाइसकेको कारोबार दैनिकले उल्लेख गरेको छ।

राष्ट्रपति, उपराष्ट्रपित, पूर्वराष्ट्रपति , मन्त्री सांसद लगायत राज्‍यका बहालवाला पदाधिकारीको सुविधाभोगी बन्दै गएको आरोप लागेको बेला त्यसलाई थप बल पुग्ने गरी प्रधानमन्त्रीको सुविधाको लागि करडौँ रुपैयाँ खर्च गरेर नयाँ भवन बन्न लागेको हो।
गत भदौमा मात्रै सरकारले राष्ट्रपति भवन विस्तारको लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने निर्णय गरेको थियो।