२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले लिए दोस्रो विकेट



अ+ अ-

काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको छौठैं विकेट लिन सफल भएको छ ।

नेपालका लागि विकेट बसन्त रेग्मीले लिएका हुन् । उनले मोहमद नाभेदलाई आउट पारेका हुन् । रेग्मीले नै तेस्रो विकेट लिएका थिए । उनले यूएईका सिपी रोज्डवालाई आउट पारेका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका हुन् । उनले यूएईका मुहमद उस्मानलाई कप्तान पारस खड्काको हातबाट क्याच आउट पारेका हुन् । सन्दीपले नै नेपाललाई आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट सफलता दिलाएका थिए । उनलेको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट पारेका हुन् ।

दोस्रो सफलता सोमपाल कामीले सफलता दिलाएका हुन् । उनले गुलाम सकवरको विकेट लिएका हुन् ।

नेपालका लागि पाँचौ विकेट अविनाश बोहोराले लिएका हुन् । उनले सैमान अनुवारलाई ५९ रनमा आउट पारेका हुन् ।

हाल यूएई १८ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १३९ रनको साथ खेलिरहेको छ।