२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले भने- ‘सरकारका कारण कसैले ज्यान गुमाउनु परेन’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तराईका जनताको हितमा काम गरेको दावि गर्नुभएको छ । एक कार्यक्रमलाई सम्बोधन गर्दै “तराईका छाप्राछाप्रामा कम्बल पुर्याएका कारण यो वर्ष शीतलहरका कारण कसैले ज्यान गुमाउनु नपरेको दाबी गरेका छन् ।”

राजधानीमा धुर्मुस सुन्तली फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले तराईका जनतालाई छाप्रामा कम्बल र दाउरा दिएका कारण कसैले ज्यान गुमाउनु नपरेको दावी गरे ।