२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जहाँ बनाइन्छ तरुनी छोरीका लागि सम्भोग गर्ने घर !



अ+ अ-

हाम्रो समाजमा छोरीचेलीको अस्मिता बाबुआमाको लागि सबैभन्दा महत्वको विषय हुन्छ । बिहे नगरेकी छोरी कोही तन्नेरीसँग लसपस गरी भने बाउआमाको नाकै काटिन्छ ।

तर कम्बोडियाको एउटा गाउँ यस्तो छ जहाँका बाबुहरु आफ्नी छोरीलाई विवाह अघि नै सेक्सका लागि उक्साउँछन् र कुमारित्व तोड्न प्रोत्साह गर्छन् ।

कम्बोडियाको उत्तरपूर्वी गाउँमा बस्ने क्रेयंग आदिवासीमा यस्तो प्रचलन छ । त्यहाँका हरेक पुरुषहरु आफ्नी जवान छोरी बिहेसम्म कुमारी नरहोस् भन्ने चाहन्छन् । छोरीले कुनै तन्नेरी फेला पारोस्, ऊ सँग पिरती गाँसोस् र कुमारीपन भंग गरोस् भन्ने चाहना बुवाहरुमा हुन्छ ।

त्यहाँका पुरुषहरुमा युवासँग रात बिताउँदा छोरीहरु आत्मविश्वासी हुन्छन् र साहसिक हुन्छन् भन्ने मान्यता छ । त्यसैले त्यस गाउँका हरेक बाउहरुले छोरी जवान बन्न थालेपछि एउटा घर बनाइदिन्छन् । त्यो घरलाई प्रेमको छाप्रो भनिन्छ । जहाँ छोरी गएर बस्छिन्, तन्नेरीसँग हेलमेल र लसपस गर्छिन् र निसंकोच सम्भोगको स्वाद लिन्छिन् । यो प्रथा छोरीचेलीलाई राम्रो लोग्ने भेट्टाउने सबैभन्दा राम्रो उपाय रहेको विश्वास त्यस गाउँमा रहेको छ ।

यसरी प्रेमको छाप्रोमा बाउआमाकै अनुमतिमा सम्भोग गर्ने तरुनी तन्नेरीहरुले गर्भधारण रोक्न योनीमा रक्सी खनाउने तथा विभिन्न खालका किराको झोल लगाउने परम्परागत तरिका अपनाउने गरेकोमा अहिले भने धेरैले कण्डम प्रयोग गर्ने गर्छन् ।