२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा खान मिल्ने लुगा उत्पादन !



अ+ अ-

काठमाडौं । लामो समयदेखि गरिबी र भोकमरीको चपेटामा रहेको उत्तर कोरियाले खान मिल्ने लुगा उत्पादन गरेको छ । उक्त लुगा तैराकी, हाइकिङ र साहसी खेलका लागि प्रयोग गर्न सकिन्छ ।

किम क्लोदिङ रिसर्च सेन्टरमा बनेका यी कपडा फ्लेनलेट फाब्रिक्सबाट बनाइएको हो । यो फाब्रिक प्रोटिन, एमिनो एसिड, फ्रुट जुस, आइरन र क्याल्सियम आदिको मिश्रणबाट बनाईएको हुन्छ । जुन लुगा मानिसले भोक लागेको बोला पनि खाना झै कपाकप नै खान मिल्छ । यो लुगा खादाँ कुनै पनि रोग नलाग्ने बैज्ञानिक हरुले बताएका छन् ।

तर बैज्ञानिकहरुले खान मिल्ने बताएपनि उत्तर कोरियाका जनताहरुले उक्त उत्पाद नक्कली भएको आरोप लगाएका छन् । अहिले सार्वजनिक गरिएका कपडामा पुरुषका लागि ज्याकेट र महिलाको लागि अमेरिकी कम्पनी शनेलका डिजाइनर वार्डरोबको नक्कली उत्पादन सार्वजनिक गरिएको हो । त्यसका साथै ह्याण्डब्याग पनि गुची कम्पनीको नक्कली हो । त्यसैले उक्त लुगामाथि बारम्बार चर्के आलोचना भई रहेकबो छ । स्वदेशि बैज्ञानिकले अरु देशको उत्पादनमा केहि परिर्वतजन गरेर नयाँ डिजाईन ल्याएपनि किमले सार्वजनिक गरेका कपडाहरु उपभोग गर्ने कि नगर्ने भन्ने दुबिधामा रहेका छन् ।

कपडाको क्याटलग पनि निकै आकर्षक ढङ्गमा डिजाइन गरिएको छ । तोंगिल टुर्सले अंग्रेजी न्यूज वेबसाइटका अनुसार अहिले सार्वजनिक गरिएको यो ब्याट पुरुषको बीचमा निकै लोकप्रिय छ । महिलाको लागि सार्वजनिक गरिएका कपडाहरु परम्परागत किसिमका छन् । चिनियाँ मानिसहरु यसलाई १९९० को समयको फेसन बताउँछन् । उत्तर कोरियाका मानिसलाई भने यो आधुनिक फेसन रहेको बताएका छन् ।




भर्खरै