२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्टमा ओलीले प्रचण्डको विषयमा बोल्दा पत्रकार हाँसेपछि….



अ+ अ-

काठमाडौँ । अस्ति शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली डावोस सम्मेलनमा भाग लिएर काठमाडौँ फर्किए । एयरपोर्टमा पत्रकारहरुको घुइँचो लाग्यो । पत्रकारहरुले डावोस सम्मेलनको उपलब्धिका बारेमा भन्दा पनि डा। केसीका विषयमा प्रश्न उठाए ।

एक जना पत्रकारले भेनेजुयलाका विषयमा पार्टी अध्यक्ष प्रचण्डले दिएको वक्तव्यलाई ओलीसँग जोड्न खोजे । यो समचात्र दृष्टि साप्ताहिकमा प्रकाशित छ ।

पत्रकारहरुसँग बोल्दा कसरी बोल्ने भन्ने कुरा ओलीलाई राम्रैसँग थाहा छ । त्यसैले कतिपय प्रश्नको जवाफ ओलीले रमाइलैसँग दिने गरेका छन् । त्यतिबेला पनि प्रचण्डले वक्तव्यका बारेमा ओलीले भने – कुनै बेला भट्टराई थरका व्यक्ति लडेर घाइते भएको समाचार आयो । शीर्षक हेर्दा कतै कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई हो कि भनेर मानिस झुक्किए ।

बुझ्दै जाँदा थाहा भयो, समाचारमा लेखिएका भट्टराई किसुनजी थिएनन् । त्यसैले म नभएको बेला प्रचण्डले के विज्ञप्ती जारी गर्नुभयो रु त्यो नबुझिकन जवाफ दिन सक्दिन भन्दा पत्रकारहरु गललल हाँसे ।




भर्खरै