२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

होस्टेलमा तीन छात्रा गर्भवती, एउटीले जन्माइन् बच्चा



अ+ अ-

आफ्ना छोरा छोरी जहिले पनि राम्रै काम गर्नुन र राम्रै बाटोमा हिडिनु यो सबैका बुवा आमाको ईच्छा हुन्छ तर एउटा अच्चमको घटनासार्वजनिक भएको छ । भारतको ओडिशा राज्यको ओडिसाको ढेन्कनाल, कालाहाडी र जाजपुर जिल्लामा सरकारी स्कुलको होस्टेलमा बस्ने तीन छात्रा गर्भवती भएको घटना सार्वजनीक भएको हो । ओडिशा प्रहरीका अनुसार तीन जना मध्ये एकले भने होस्टेलमै बच्चा जन्माएकी छन् ।

ढेन्कनाल जिल्लाको सप्तसजायमा पर्ने एक स्कुलको छात्रावासमा कक्षा ८ मा पढ्ने छात्रा गर्भवती भएको कुरा सोहि स्कुलका प्रधानाध्यापक जर्नादन समालले प्रहरीलाई बताएका थिए । ढेन्कनालका उप(विभागीय प्रहरी अधिकारी एस के करीमले सो छात्रामाथि अनुसन्धान सुरू गरिएको बताएका छन् । छात्राले दिएको बयान अनुसार जाजपुर जिल्लाको कालियापानीका एक युवकलाई पक्राउ गरिएको छ ।

यसअघि भारतकै कन्धमाल जिल्लाको एक जनजातीय विकास विभागद्वारा सञ्चालित स्कुलको होस्टेलमा १४ बर्षीया छात्राले बच्चालाई जन्म दिएको थियो ।




भर्खरै