२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा थुप्रियो डेढ खर्ब



अ+ अ-

काठमाडौं । सरकारले विगत वर्षमा जस्तै खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा करिब ढेड खर्ब रुपैयाँ थुप्रिएको छ । राजस्व उठाउने तर पुँजीगत खर्च गर्न नसक्ने प्रवृतिका कारण माघ ३ गतेसम्म सरकारले खर्च गर्न पाउने रकम नै एक खर्ब ५४ अर्ब पुगेको हो ।

सरकारी आय व्यको तथ्याङ्क राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसाम्म सरकारी ढुकुटीमा एक खर्ब ४४ अर्ब बचत थियो । माघ ३ गतेसम्म यस्तो रकम १० अर्बले बढेको हो । यसबाहेक सरकारका विभिन्न कोषमा रहेको रकम करिब सवा खर्ब छ । यो रकम भने सरकारले आफ्नो तजविजबाट खर्च गर्न पाउँदैन् ।

सरकारले पुस मसान्तसम्म ५५ अर्ब ५२ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा छ । यो समाचार आजको नागरिक दैनिक बाट लिएको हो ।