२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले लिए विकेट, बिपिएल खेल लाईभ हेर्नुस्



अ+ अ-

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल)मा ढाका डाइनामिट्सविरुद्ध खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत पहिलो ओभरमै विकेट लिएका छन।

सन्दीपले ढाकाका रोनी तालुकदारलाई १३ रनमा खेलिरहँदा बोल्ड पारेका हुन्। पहिलो ओभरमा सन्दीपले ३ रनमात्रै खर्चिएका छन्।

योसँग बिपिएलमा पाँच खेल खेल्दै सन्दीपले चार विकेट लिएका छन्। पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध उनले ४ ओभरमा १६ खर्चेर २ विकेट लिएका थिए।

https://youtu.be/h0wT5dcgi2U