२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा बस दुर्घटना, ५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । म्याग्दी जिल्लाको सदरमुकामा बेनीबाट नारायणगढका लागी छुटेको बस दुर्घटना भएको छ । यात्रुवहाक बस पर्वतको मालढुङगामा दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बेनीबाट ३९ यात्रुसहित छुटेको बस मालढुङ्गा माझीवस्ती नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका २३ जना लाई धौलागिरी अञ्चल अस्पातलमा उपचार भईरहेको भने छ भने गम्भीर घाईतेहरुलाई पोखरा लैजाने तयारी भईरहेको बाग्लुङ प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिएका छन । मृतकको संख्या अझैं बढ्न सक्ने प्रहरीको भनाई छ ।