२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसंगवश



अ+ अ-

ध्रुवहरि अधिकारी

समता स्कूलका अभियन्ता उत्तम संजेलको
फोन आयो शनिवार बिहान ६ बजेतिर । अभियानकै सिलसिलामा ….कोलम्बो विमानस्थलमा ढाका उड्ने जहाज पर्खेर बसेको बेलामा संझना गर्नुभएको रहेछ ।

भन्दै हुनुहुन्थ्यो : कंचन नेपाली संस्कृति त बर्मा(म्यान्मा) र थाइल्याण्डमा पाइँदो रहेछ; दार्जीलिंगमा भेटिँदो रहेछ। कस्तो लाग्ने भने नेपालका नेपाली त विदेशी गैससहरूले बिटुलो पारिसकेका रहेछन् । कतै उत्तरका हिमायती, कोही दक्षिणका समर्थक । कतिपय युरोपेली मान्यता थोपर्न अघिसरेका त कतिलाई अमेरिका नै ठूलो आकर्षण । 
नेपाली नै त को होला र खोई !

जे होस्, संजेलको जोश भने भर्भराउँदो नै रहेछ । 
‘समता’ को उद्देश्य बोकेर नेपालबाहिर सात देशमा पुगिसक्नु भएछ ।निजको हौसला सदा-सर्वदा बढिरहोस् ! (फेसबुक वालमा प्रकाशित २०७५ पुस २८ गते)