२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोजा सुघ्ने बानीले झण्डै ज्यान लियो



अ+ अ-

मानिसमा व्यक्तिगत दुर्लभ र अजीब व्यवहारहरु हुन्छन्। उनीहरु त्यस्ता व्यवहार बाहिर देखाउँदैन।

दुर्लभ एक व्यवहारका कारण चीनका एक नागरिक अस्पताल भर्ना हुनु परेको छ।

३७ वर्षिया पेङ फोहोर मोजा सुघ्ने बानीका कारण अस्पताल भर्ना भएका हुन्। समयमै उपचार नपाएको भए उनको मृत्युसमेत हुनसक्ने अस्पतालले जनाएको छ।

फुजियान प्रान्तको जाङझोउ शहरमा बासोबास गर्दै आएका पेङका अनुसार उनी प्रत्येक दिन कार्यलयबाट फर्किएपछि मोजा सुघ्थे।

उनले मोजाको दुर्गन्ध सुघ्ने बानी परेको बताउँछन्। मोजा सुघ्दा आनन्द आउने उनको भनाइ थियो। तर मोजाको दुर्गन्धले उनमा छाती दुख्ने सम्यस्या निम्तियो।

चिकित्सकहरुका अनुसार फोहोर दुर्गन्धले उनको स्वासप्रस्वास तथा छातीमा समस्या भएको छ। अस्पताल भर्ना भएका उनले अबदेखि त्यस्तो कार्य नगर्ने बताएका छन्।