२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संसदका स्वकीय सचिवालय कर्मचारीको तलब आफ्नै खातामा’



अ+ अ-

काठमाडौं । संघीय संसद् सचिवालयले सांसद र सचिवालयका पदाधिकारीहरूको तलब बैंक खातामै भुक्तानी दिने तयारी थालेको छ। सचिवालयले सांसदहरूलाई एसएमएस पठाउँदै आफ्ना स्वकीय सचिव र उनीहरूको बैंक खाता सचिवालयमा जानकारी दिन सूचित गरेको छ।
राजधानी दैनिकका अनुसार स्वकीय सचिवको माघ महिनाको तलब एभरेस्ट बैंकको खातामा उपलब्ध गराइदिने तयारी सचिवालयले गरेको हो। त्यसका लागि स्वकीय सचिवको नियुक्तिको फारामसमेत डिजाइन गरेर सांसदहरूलाई उपलब्ध गराएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।